Browsing Tag

Lekali Khabar

देशभक्ति भाव बोकेको सर्जक मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक

काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक मिन प्रकाश ओलीको नयाँ देशभक्ति गीत ‘जगतमा के भयो’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत तथा स्वर स्वयं ओलीकै रहेको छ भने सह-स्वरमा गायिका अन्जिता विश्वकर्माले साथ दिएकी छन्।…

नेपालमै पहिलोपटक आयोजना गरिएको गौविज्ञान कथा कार्यक्रम दुई दिनसम्म सञ्चालन

काठमाडौं नेपालमै पहिलोपटक आयोजना गरिएको गौविज्ञान कथा कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ। गौसंरक्षण अभियानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गाईसँग सम्बन्धित आध्यात्मिक, वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी विषयमा…

सल्यान बनगाडको पाचौं मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन

नबिन पिएम बैशाख,९ सल्यान । "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद"भन्ने मुल नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाकाको पाचौं मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन भएको छ ।  नगर खेलकुद विकास समितिका अध्यक्ष  रिम बहादुर बिष्टको…

नयाँ वर्षको अवसरमा ‘निर्मोही’ सार्वजनिक

नयाँ वर्षको अवसरमा ‘निर्मोही’ सार्वजनिक नयाँ वर्षको अवसर पारेर गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक गरिएको छ। लोक तथा आधुनिक भावको मिश्रण रहेको यस गीतमा प्रियजन राईको संगीत तथा विनोद दनुवारको स्वर…

सल्यान सल्लीबजारमा भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

नबिन पि. एम. चैत,२० । सल्यानमा एसईई दिन गएका एक विद्यार्थीको भेरी नदीमा डुबेर घाइते भएका थिए उनको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–२ फल्देचरका हरिभान बुढाथोकीका १६ वर्षीय छोरा सेतुराम बुढाथोकीको शुक्रबार…

रुकुम पश्चिमको ‘भाईरल’ झोलुङ्गे पुलबाट हाम्फालेर एक किशोरको मृत्यु   

चैत,१ रुकुम पश्चिमको मुसिकोट नगरपालिका- १ स्थित झोलुङगे भाईरल पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम…

सल्यान बनगाड कुपिण्डेको १८औँ नगरसभा हिउंदे अधिवेशन सम्पन्न

नविन पुन फागुन,३० सल्यान । "आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकासको हाम्रो सान, कुपिण्डेदह बनगाडवासिको पहिचान" भन्ने नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाको १८ औं नगरसभा हिउँदे अधिवेशन नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको छ।…

सल्यानमा भेरि नदिमा बेपत्ता पुष्पाको शव ७ दिनपछि फेला

सल्यानमा भेरि नदिमा बेपत्ता पुष्पाको शव ७ दिनपछि फेला नबिन पिएम फागुन,१४ सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव ७ दिन पछि आज बिहिबार फेला परेको छ ।  सुर्खेतको गुर्भाकोट नगरपालिका -९ पोख्रे नजिकै भेरि नदि…

सल्यान बनगाडमा बँदेलको आक्रमणमा परि एक घाइते नबिन पिएम फागुन,१३ बनगाड। सल्यान बनगाड कुपिण्डेमा स्थानीयलाइ मेलापात घाँस,दाउरा र कामकाजमै हिड्न स्थानीयलाई निकै सकस पर्याे ।आज बुधबार विहान मात्रै काेदालाेकाे विड काड्न हिडेका बनगाड…

सल्यान बनगाडमा भेरि नदिमा हाम फालेर एक महिला बेपत्ता

फागुन,८ सल्यान । सल्यानमा भेरि नदिमा हाम फालेर एक महिना बेपत्ता भएकि छिन। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका- १ देवस्थल नजिकै भेरि करिडोर सडक अन्तर्गत सल्यान बनगाड र सुर्खेत सिम्ता राकम जोड्ने भेरी नदी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी…