Browsing Tag

Lekali Khabar

सिम्तामा हरेक संरचना बने, सेवा र जन शक्तिको अभाव

भदौ ,२६ सुर्खेत  - सुर्खेतको सिम्ता गाउँपालिकामा पछिल्ला वर्षहरूमा विकासका नाममा विभिन्न भौतिक संरचना निर्माण भएका छन्। विद्यालयका भवनदेखि स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजना र कृषि पूर्वाधारसम्मका संरचना बनेका छन्। तर निर्माण भएका…

सल्यान बनगाडमा घरको छतबाट लडेर ३६ वर्षिया महिलाको मृत्यु

नवीन पिएम भदौ,१७ सल्लीबजार । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ स्थित गैरि बजारमा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३६ बर्षकि ललिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मंगलबार…

सल्यानमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु ,६ जना पक्राउ

सल्यानमा शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु ,६ जना पक्राउ सल्यान, साउन २३ सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका-३ को धरानी सामुदायिक वनमा शिकार…

वनगाड कुपिण्डेमा भए गरेका शैक्षिक प्रयासहरू

असार ,१८ -जितबहादुर शाह वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृङ्खलाको मध्यभागमा अवस्थित छ । यस नगरपालिकाको पूर्वमा कुमाख र सिद्ध कुमाख गाउँपालिका, पश्चिममा सुर्खेत जिल्ला,…

पञ्चकोशी कप कर्णाली प्रदेश स्तरीय पुरुष भलिबलको उपाधी सल्यानले जित्यो

नबिन पिएम असार १७ सल्यान । दैलेखको दुल्लुमा प्रथम पञ्चकोशी कप प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। सुर्खेतलाई ३-० को सोझो सेटमा हराउँदै सल्यानले उपाधी जितेकोछ । प्रतियोगितामा प्रथम - सल्यान हुँदै रु ३ लाख…

सार्वजनिक बिदाका दिनमा समेत बनगाड कुपिण्डेले भुक्तानी सेवा संचालन गर्ने

सार्वजनिक बिदाका दिनमा समेत बनगाड कुपिण्डेले भुक्तानी गर्ने नबिन पिएम असार ,१२ सल्यान । चालू आब २०८२/०८३ को बर्षिक बजेट कार्यान्वयन तथा आर्थिक दायित्व फर्छ्यौट आवस्यकता सेवा र भुक्तानी चापलाई मध्यनगर गर्दै सल्यानको बनगाड कुपिण्डे…

बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ८० करोड ४६ लाखको बजेट

असार, १० सल्यान । पश्चिम सल्यानको  बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ८० करोड ४६ लाख बराबरको बजेट पारित गरेको छ नगरपालिकाको १९ औँ नगरसभा अधिवेशनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा रोजगार…

ट्रकको ठक्करबाट सुर्खेतमा मोटरसाइकलमा सवार सल्यानका एक जनाको मृत्यु

जेठ ,०५ सल्यान । ट्रकको ठक्करबाट सुर्खेतमा  मोटरसाइकलमा सवार सल्यानका एक जनाको मृत्यु भएको छ । छिन्चु -जाजरकोट सडक खण्डको सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौर भुल्ले नजिकै भएको सवारी दुर्घटनामा मोटरसाइकल पछाडि सवार सल्यानको शारदा…

सल्यानमा ट्याक्टर दुर्घटना चालकको घटना स्थलमै मृत्यु

सल्यान २६ बैशाख । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको बागचौर नगरपालिका–१० भाटबिटेस्थित भित्री सडक खण्डमा आज सनिवार बिहान करिब ७ बजे श्रीनगरबाट दमाचौरतर्फ जाँदै…

सल्यान दार्मामा ट्याक्टर दुर्घटना चालकको मृत्यु, २ जना घाइते

सल्यान, २५ वैशाख । सल्यानमा ट्याक्टर दुर्घटना चालकको मृत्यु भएको छ भने, २ जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको दार्मा गाउँपालिका–२स्थित भुसखोलामा ट्याक्टर दुर्घटना हुदा फारुल्लाचौरबाट भुसखोला तर्फ जाँदै गरेको…