सल्यानको बनगाडमा चौर मेलाबाट फर्किदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते

कात्तिक  १४, सल्यान सल्यानको बनगाड कुपिण्डे नगरपालिका -११ गरा नजिकै डबल क्याप  दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका १२ चौरमा लाग्ने स्थानीय मेलाबाट बालुवासंग्रही हुदै सुर्खेत मालारानी गुर्भाकोट तर्फ जादै गरेको रा…

स्थानीय तह र प्रदेश निर्वाचनको तयारीमा जुट्न रास्वपा नेता सापकोटाको आग्रह

२५ असोज सल्लीबजार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । रास्वपाको ‘हामी आउँदै…

वनगाड कुपिण्डे नगरपालिका वडा नं. -४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

नबिन पिएम असोज, १२ सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं- ४ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच वडा कार्यालय भवनको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गरेका हुन । उद्घाटन…

सिम्तामा हरेक संरचना बने, सेवा र जन शक्तिको अभाव

भदौ ,२६ सुर्खेत  - सुर्खेतको सिम्ता गाउँपालिकामा पछिल्ला वर्षहरूमा विकासका नाममा विभिन्न भौतिक संरचना निर्माण भएका छन्। विद्यालयका भवनदेखि स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजना र कृषि पूर्वाधारसम्मका संरचना बनेका छन्। तर निर्माण भएका…

नेपाली कम्युनिस्ट पार्टीले गर्यो प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा

काठमाडौं, १८, भदौ। नेपाली कम्युनिष्ट पार्टीले रसुवा भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा आज रु. २५ लाख जम्मा गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार, यसअघि पार्टीले गरेको निर्णयबमोजिम बाढी…

सल्यान बनगाडमा घरको छतबाट लडेर ३६ वर्षिया महिलाको मृत्यु

नवीन पिएम भदौ,१७ सल्लीबजार । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ स्थित गैरि बजारमा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३६ बर्षकि ललिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मंगलबार…

सल्यानमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु ,६ जना पक्राउ

सल्यानमा शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु ,६ जना पक्राउ सल्यान, साउन २३ सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका-३ को धरानी सामुदायिक वनमा शिकार…

वनगाड कुपिण्डेमा भए गरेका शैक्षिक प्रयासहरू

असार ,१८ -जितबहादुर शाह वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृङ्खलाको मध्यभागमा अवस्थित छ । यस नगरपालिकाको पूर्वमा कुमाख र सिद्ध कुमाख गाउँपालिका, पश्चिममा सुर्खेत जिल्ला,…

पञ्चकोशी कप कर्णाली प्रदेश स्तरीय पुरुष भलिबलको उपाधी सल्यानले जित्यो

नबिन पिएम असार १७ सल्यान । दैलेखको दुल्लुमा प्रथम पञ्चकोशी कप प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। सुर्खेतलाई ३-० को सोझो सेटमा हराउँदै सल्यानले उपाधी जितेकोछ । प्रतियोगितामा प्रथम - सल्यान हुँदै रु ३ लाख…

सार्वजनिक बिदाका दिनमा समेत बनगाड कुपिण्डेले भुक्तानी सेवा संचालन गर्ने

सार्वजनिक बिदाका दिनमा समेत बनगाड कुपिण्डेले भुक्तानी गर्ने नबिन पिएम असार ,१२ सल्यान । चालू आब २०८२/०८३ को बर्षिक बजेट कार्यान्वयन तथा आर्थिक दायित्व फर्छ्यौट आवस्यकता सेवा र भुक्तानी चापलाई मध्यनगर गर्दै सल्यानको बनगाड कुपिण्डे…