फागुन,८ सल्यान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्तरीय युवा भेला शुक्रबार बनगाड कुपिण्डे नगरपालिका -१ सल्लिबजारमा सम्पन्न भएको छ । सम्पूर्ण क्रान्तिकारी युवाहरू एक होऔँ भन्ने नाराका साथ नगरपालिकाको केन्द्रमा आयोजित उक्त भेला युवा सुरक्षा तथा यहि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन लक्षित नेकपा सल्यानबाट…
Read More...