Browsing Tag

Lekali Khabar

नेकपाको बनगाडमा युवा भेला सम्पन्न,निर्वाचन युवा परिचालन समिति गठन

फागुन,८ सल्यान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्तरीय युवा भेला शुक्रबार बनगाड कुपिण्डे नगरपालिका -१ सल्लिबजारमा सम्पन्न भएको छ । सम्पूर्ण क्रान्तिकारी युवाहरू एक होऔँ भन्ने नाराका साथ नगरपालिकाको…

जनताको हित,हकको सुरक्षा गर्न सक्ने,परिबर्तन संगै राष्ट्र बचाउन सक्ने पार्टी नेकपानै हो : प्रचण्ड

नबिन पुन माघ ,७ सल्यान । चुनावि अभियानमै रहेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल 'प्रचण्ड' रुकुमबाट सल्यानको बनगाड कुपिण्डे नगरपालिका -१ सल्लिबजारमा पुगेर भने "जनताको हित र हकको सुरक्षाका गर्न सक्ने,परिबर्तन संगै राष्ट्र…

नेकपाका रमेश मल्लको सल्यानमा विकासको स्पष्ट एजेन्डा सहित घरदैलो अभियान तिब्र

सल्यान, ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रमेश कुमार मल्लले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सल्यानबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मल्ल यतिबेला…

सिम्ता गाउँपालिका स्तरीय ८ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

नबिन पिएम माघ,६ सिम्ता। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नाराका साथ सुर्खेत सिम्ता गाउँपालिका स्तरीय ८ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि बागेश्वरी माध्यमिक विद्यालय राकमको खेलमैदानमा सुरु भएको छ । कर्णाली…

नेपाली कम्युनिस्ट पार्टी सल्यानको चुनावी जन भेटघाट तिब्र अभियान दार्मा,कुमाख हुदै बनगाड सम्म

फागुन, ६ सल्यान। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सल्यानले मतदाता केन्द्रित घरदैलो अभियानलाई तीव्र बनाएको छ। जनताको घर दैलोमा पुगेर प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ…

कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ देखि शुरु हुने

सल्यान। कक्षा १२ को परीक्षा आगामी बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबार सम्म चल्ने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म…

सल्यान बनगाडको‌ ५औ राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता मावि च्युराको‌ पोल्टामा

नविन पिएम फागुन,२ सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराले आफ्नो पोल्टामा पार्न सफल भएको छ । प्रभाकर माध्यमिक विद्यालय देवस्थलको खेलमैदानमा…

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा दाङ,२ फागुन । दाङकाे धारपानीमा यहि फागुन ३ गते लाग्ने महाशिवरात्री मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । मन्दिर व्यवस्थापन समितिले हिजोआज मन्दिर परिसरमा पत्रकार सम्मलनकाे आयाेजना गरि आज…

सल्यान बनगाडमा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि माघ २९ देखि हुने

नविन पि.एम.माघ ,२६ सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २९ गते देखि फागुन २ गते सम्म प्रभाकर मावि देवस्थलमा हुँने भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखा र नगर खेलकुद विकास…