Browsing Tag

Lekali Khabar news

वनगाड कुपिण्डे नगरपालिका वडा नं. -४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

नबिन पिएम असोज, १२ सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं- ४ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच वडा कार्यालय भवनको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गरेका हुन । उद्घाटन…

नेपाली कम्युनिस्ट पार्टीले गर्यो प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा

काठमाडौं, १८, भदौ। नेपाली कम्युनिष्ट पार्टीले रसुवा भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा आज रु. २५ लाख जम्मा गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार, यसअघि पार्टीले गरेको निर्णयबमोजिम बाढी…

रसुवाको टिमुरेमा बाढीको कहर: पीडितको आँसु पुछ्न फिल्डमै उत्रियो ‘द राइजिङ युवा क्लब’

रसुवाको टिमुरेमा बाढीको कहर: पीडितको आँसु पुछ्न फिल्डमै उत्रियो 'द राइजिङ युवा क्लब' काठमाडौँ। प्रकृति जब निष्ठुरी बनेर बर्सिन्छ, तब बस्तीहरू उजाडिन्छन्, सपनाहरू बग्छन् र बाँकी रहन्छन् केवल आँसु अनि चित्कार। रसुवाको टिमुरे क्षेत्रमा हालै…

नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै नेत्रबन्धु पोख्रेलको तीज बिशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक भएको छ। लोकार्पण समारोहमा…

वनगाड कुपिण्डेमा भए गरेका शैक्षिक प्रयासहरू

असार ,१८ -जितबहादुर शाह वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृङ्खलाको मध्यभागमा अवस्थित छ । यस नगरपालिकाको पूर्वमा कुमाख र सिद्ध कुमाख गाउँपालिका, पश्चिममा सुर्खेत जिल्ला,…

पञ्चकोशी कप कर्णाली प्रदेश स्तरीय पुरुष भलिबलको उपाधी सल्यानले जित्यो

नबिन पिएम असार १७ सल्यान । दैलेखको दुल्लुमा प्रथम पञ्चकोशी कप प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। सुर्खेतलाई ३-० को सोझो सेटमा हराउँदै सल्यानले उपाधी जितेकोछ । प्रतियोगितामा प्रथम - सल्यान हुँदै रु ३ लाख…

सल्यान दार्मामा ट्याक्टर दुर्घटना चालकको मृत्यु, २ जना घाइते

सल्यान, २५ वैशाख । सल्यानमा ट्याक्टर दुर्घटना चालकको मृत्यु भएको छ भने, २ जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको दार्मा गाउँपालिका–२स्थित भुसखोलामा ट्याक्टर दुर्घटना हुदा फारुल्लाचौरबाट भुसखोला तर्फ जाँदै गरेको…

सल्यान बनगाडको पाचौं मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन

नबिन पिएम बैशाख,९ सल्यान । "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद"भन्ने मुल नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाकाको पाचौं मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन भएको छ ।  नगर खेलकुद विकास समितिका अध्यक्ष  रिम बहादुर बिष्टको…

सल्यान सल्लीबजारमा भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

नबिन पि. एम. चैत,२० । सल्यानमा एसईई दिन गएका एक विद्यार्थीको भेरी नदीमा डुबेर घाइते भएका थिए उनको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–२ फल्देचरका हरिभान बुढाथोकीका १६ वर्षीय छोरा सेतुराम बुढाथोकीको शुक्रबार…

रुकुम पश्चिमको ‘भाईरल’ झोलुङ्गे पुलबाट हाम्फालेर एक किशोरको मृत्यु   

चैत,१ रुकुम पश्चिमको मुसिकोट नगरपालिका- १ स्थित झोलुङगे भाईरल पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम…