सल्यानमा ११ जना सवार अटो दुर्घटना, १० घाइते २ जनाको अवस्था गम्भिर

लेकाली खबर सम्वाददाता माघ १९, सल्यान। सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिक खलंगा–श्रीनगर सडकखण्डमा  अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा.१ ह २१९५ नम्बरको अटो दिउँसो करिब २ बजे…

नेकपा सल्यानको बनगाडमा निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण भेला सम्पन्न

माघ १८,  सल्यान ।प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित बनगाड कुपिण्डे नगर स्तरीय बैठक तथा प्रशिक्षण भेला देवस्थलमा सम्पन्न भएको छ । भेलाले पार्टीका नेता कृतिबहादुर रानाको संयोजकत्वमा नगरपालिका स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ।

कांग्रेस सल्यानको बनगाडमा निर्वाचन लक्षित भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

माघ १७, बनगाड। नेपाली कांग्रेस सल्यानले शुक्रबार बनगाड कुपिण्डेबाट नगरपालिका निर्वाचन लक्षित भेटघाट तथा छलफल कार्यक्रम सुरु गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस सल्यानका उम्मेदवार केश बहादुर विष्ट…

भेरी नदी किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला

 माघ १६, । सुर्खेतको  सिम्ता गाउँपालिका  वडा न.-३ श्रीजमा बजार ठाटि नजिकै भेरी नदी किनारमा बेवारिसे अवस्थामा अन्दाजि ३५-४० बर्ष देखिने एक महिनाको शव फेला परेको छ । बिहिबार नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हाल सम्म…

बम राखेको हल्ला फैलाउने युवा  सल्यानबाट प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार

माघ,१६ । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा पक्राउ परेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेको खुलेको छ । बम राखेको हल्ला फैलाएको सल्यानको साविक खलंगा गाविस–५ घर भइ काठमाडौं महानगरपालिका–१६ बस्ने ३०…

आज सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

१६ माघ,सल्यान । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद…

रास्वपा बनगाडले गर्यो ८ नम्बर सहित ५ वडामा कमिटि गठन

नविन पिएम माघ,१० सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान वनगाड कुपिण्डे नगरपालिकाले वडा नम्बर-८ मा पनि वडा कमिटि गठन गहेको छ । सो वडामा भुपेन्द्र कवरको सभापतित्वमा वडा कमिटी गठन गरिएको रास्वपा वनगाडले जनाएको छ । कमिटीको‌ उपा सभापति जडेल…

सल्यानमा १४ जनाको उम्मेदवारी कायमै २ जनाले लिए उम्मेदवारी फिर्ता

सल्यानमा १४ जनाको उम्मेदवारी कायमै २ जनाले लिए उम्मेदवारी फिर्ता नबिन पिएम माघ,९ सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा १४ जनाको उम्मेदवारी कायम भएको छ। सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि…

नेकपा सल्यानले गर्यो प्रकाश ज्वालाको संयोजकत्वमा ६ वटा उपसमिति सहित निर्वाचन परिचालन समिति गठन

नेकपा सल्यान द्वारा प्रकाश ज्वालाको संयोजकत्वमा ६ वटा उपसमिति सहित निर्वाचन परिचालन समिति गठन माघ,८ सल्यान। आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सल्यानका उम्मेदवार रमेश कुमार मल्ललाई…

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी

भक्तपुर–२ मा शोभा पाठक (जानुका)ले उम्मेदवारी दिएकी छन् । उनी मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी हुन् । पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ ।  सोही क्षेत्रमा एमाले सचिव महेश…