नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक
काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै नेत्रबन्धु पोख्रेलको तीज बिशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक भएको छ। लोकार्पण समारोहमा…