Browsing Tag

Lekali Khabar.com

सल्यानको बनगाडमा चौर मेलाबाट फर्किदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते

कात्तिक  १४, सल्यान सल्यानको बनगाड कुपिण्डे नगरपालिका -११ गरा नजिकै डबल क्याप  दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका १२ चौरमा लाग्ने स्थानीय मेलाबाट बालुवासंग्रही हुदै सुर्खेत मालारानी गुर्भाकोट तर्फ जादै गरेको रा…

मगरको “झिलीमिली देउसी भैलो” गीतले तिहारको रौनक बढाउँदै (भडियो सहित)

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार नजिकिएसँगै नेपाली सांगीतिक बजारमा तिहार विशेष गीतहरू सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा चर्चित गायिका अमृता लुंगेली मगरको स्वरमा सजिएको देउसी भैलो विशेष गीत…

महानायक शंकर बिसीको संघर्षको कथा: पानी चुहिने घरमा हुर्किएर काठमाडौं देखी अमेरिका सम्म घर र गाडी

काठमाडौं। नेपाली लोक दोहरी म्युजिक भिडियो क्षेत्रका महानायक शंकर बिसीले केही दिन अघी नेपाल, अमेरिका र आफ्नो जन्मस्थान नेपालगञ्जको आफ्नो घरको तस्बिर सार्बजनिक गरे। शंकर बिसीले निर्देशन, अभिनय तथा नृत्य निर्देशन गरेका गीतहरु धेरै गीतहरु…

स्थानीय तह र प्रदेश निर्वाचनको तयारीमा जुट्न रास्वपा नेता सापकोटाको आग्रह

२५ असोज सल्लीबजार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । रास्वपाको ‘हामी आउँदै…

अनुभवी हातमा नेतृत्वको खोजी : ललितपुर उद्योग वाणिज्य संघमा भूमिनन्दन कर्माचार्यको उम्मेदवारी

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभाअन्तर्गत हुन लागेको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भूमिनन्दन कर्माचार्यले आफ्नो उम्मेदवारीलाई सशक्त रूपमा अघि सारेका छन्। लामो समयदेखि उद्योग–व्यवसाय तथा सामाजिक…

धनकटामा बीमा जागरण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

धनकटा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनकटा शाखाको आयोजनामा बीमा जागरण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रमुख श्री तुल्सीनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमाको आवश्यकता महत्व तथा आम…

दोहोरी अवार्ड धन्यबाद ज्ञापन साथै ९ औं केन्द्रिय महाधिबेशन उम्मेद्वारहरुलाई अग्रिम शुभकामना तथा…

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा “९ औं राष्ट्रिय लोक दोहोरी अवार्ड धन्यबाद ज्ञापन साथै ९ औं केन्द्रिय महाधिबेशन उम्मेद्वारहरुलाई अग्रिम शुभकामना तथा संगीत र प्रबिधी बिषयक अन्तरक्रिया…

सिम्तामा हरेक संरचना बने, सेवा र जन शक्तिको अभाव

भदौ ,२६ सुर्खेत  - सुर्खेतको सिम्ता गाउँपालिकामा पछिल्ला वर्षहरूमा विकासका नाममा विभिन्न भौतिक संरचना निर्माण भएका छन्। विद्यालयका भवनदेखि स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजना र कृषि पूर्वाधारसम्मका संरचना बनेका छन्। तर निर्माण भएका…

नेपाली कम्युनिस्ट पार्टीले गर्यो प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा

काठमाडौं, १८, भदौ। नेपाली कम्युनिष्ट पार्टीले रसुवा भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा आज रु. २५ लाख जम्मा गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार, यसअघि पार्टीले गरेको निर्णयबमोजिम बाढी…