Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
अन्तराष्ट्रिय
लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन
लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोच
गोविन्द विश्वकर्मा, ७ भाद्र २०८३, काठमाडौँ ।
हार्टस् फर नेपाल फाउण्डेशनको आयोजनामा सञ्चालन भएको "लिडरसिप कन्फ्रेन्स २०२६" भक्तपुरस्थित जर्मन होम्स होटलमा सम्पन्न भएको छ। आज…
व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्याल
व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव
काठमाडौं । सम्माननीय सभामुख डीपी अर्यालले व्यवसायीक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिनुभएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को…
सल्यानमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु ,६ जना पक्राउ
सल्यानमा शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु ,६ जना पक्राउ
सल्यान, साउन २३
सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका-३ को धरानी सामुदायिक वनमा शिकार…
वनगाड कुपिण्डेमा भए गरेका शैक्षिक प्रयासहरू
असार ,१८
-जितबहादुर शाह
वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृङ्खलाको मध्यभागमा अवस्थित छ । यस नगरपालिकाको पूर्वमा कुमाख र सिद्ध कुमाख गाउँपालिका, पश्चिममा सुर्खेत जिल्ला,…
पञ्चकोशी कप कर्णाली प्रदेश स्तरीय पुरुष भलिबलको उपाधी सल्यानले जित्यो
नबिन पिएम
असार १७ सल्यान । दैलेखको दुल्लुमा प्रथम पञ्चकोशी कप प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। सुर्खेतलाई ३-० को सोझो सेटमा हराउँदै सल्यानले उपाधी जितेकोछ । प्रतियोगितामा
प्रथम - सल्यान हुँदै रु ३ लाख…
सार्वजनिक बिदाका दिनमा समेत बनगाड कुपिण्डेले भुक्तानी सेवा संचालन गर्ने
सार्वजनिक बिदाका दिनमा समेत बनगाड कुपिण्डेले भुक्तानी गर्ने
नबिन पिएम
असार ,१२ सल्यान । चालू आब २०८२/०८३ को बर्षिक बजेट कार्यान्वयन तथा आर्थिक दायित्व फर्छ्यौट आवस्यकता सेवा र भुक्तानी चापलाई मध्यनगर गर्दै सल्यानको बनगाड कुपिण्डे…
बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ८० करोड ४६ लाखको बजेट
असार, १०
सल्यान । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ८० करोड ४६ लाख बराबरको बजेट पारित गरेको छ
नगरपालिकाको १९ औँ नगरसभा अधिवेशनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा रोजगार…
सल्यान बनगाडको पाचौं मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन
नबिन पिएम
बैशाख,९ सल्यान । "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद"भन्ने मुल नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाकाको पाचौं मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन भएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष रिम बहादुर बिष्टको…
सल्यान सल्लीबजारमा भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु
नबिन पि. एम.
चैत,२० । सल्यानमा एसईई दिन गएका एक विद्यार्थीको भेरी नदीमा डुबेर घाइते भएका थिए उनको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–२ फल्देचरका हरिभान बुढाथोकीका १६ वर्षीय छोरा सेतुराम बुढाथोकीको शुक्रबार…
सल्यान बनगाड कुपिण्डेको १८औँ नगरसभा हिउंदे अधिवेशन सम्पन्न
नविन पुन
फागुन,३० सल्यान । "आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकासको हाम्रो सान, कुपिण्डेदह बनगाडवासिको पहिचान" भन्ने नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाको १८ औं नगरसभा हिउँदे अधिवेशन नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको छ।…