सल्यानको बनगाडमा चौर मेलाबाट फर्किदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते
कात्तिक १४,
सल्यान सल्यानको बनगाड कुपिण्डे नगरपालिका -११ गरा नजिकै डबल क्याप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका १२ चौरमा लाग्ने स्थानीय मेलाबाट बालुवासंग्रही हुदै सुर्खेत मालारानी गुर्भाकोट तर्फ जादै गरेको रा…