सल्यान बनगाड कुपिण्डेको पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड देवस्थलमा सुरु
नविन पि.एम.
माघ ,२९ सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि प्रभाकर मावि देवस्थलमा उद्घाटन भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र नगर खेलकुद विकास समिति अध्यक्ष!--more-->…