Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
समाचार
रुकुम पश्चिमको ‘भाईरल’ झोलुङ्गे पुलबाट हाम्फालेर एक किशोरको मृत्यु
चैत,१
रुकुम पश्चिमको मुसिकोट नगरपालिका- १ स्थित झोलुङगे भाईरल पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम…
सल्यान बनगाड कुपिण्डेको १८औँ नगरसभा हिउंदे अधिवेशन सम्पन्न
नविन पुन
फागुन,३० सल्यान । "आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकासको हाम्रो सान, कुपिण्डेदह बनगाडवासिको पहिचान" भन्ने नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाको १८ औं नगरसभा हिउँदे अधिवेशन नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको छ।…
सल्यानमा भेरि नदिमा बेपत्ता पुष्पाको शव ७ दिनपछि फेला
सल्यानमा भेरि नदिमा बेपत्ता पुष्पाको शव ७ दिनपछि फेला
नबिन पिएम
फागुन,१४ सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव ७ दिन पछि आज बिहिबार फेला परेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका -९ पोख्रे नजिकै भेरि नदि…
भेरी नदीमा हाम फालेर बेपत्ता पुष्पा सिंह ६ दिन सम्म पनि भेटिइनन्
१३ ,फाल्गुन
सल्यान । दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवा घर भई बनगाड कुपिण्डे नगरपालिका–६ चौतारा स्थित माइतीमा आएकी २१ वर्षीया पुष्पा सिंह सल्लीबजार, देवस्थल नजिकै पर्ने भेरी नदीको पुलबाट हाम फालेर बेपत्ता भएको ६ दिन बितिसक्दा पनि…
सल्यान बनगाडमा भेरि नदिमा हाम फालेर एक महिला बेपत्ता
फागुन,८ सल्यान । सल्यानमा भेरि नदिमा हाम फालेर एक महिना बेपत्ता भएकि छिन।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका- १ देवस्थल नजिकै भेरि करिडोर सडक अन्तर्गत सल्यान बनगाड र सुर्खेत सिम्ता राकम जोड्ने भेरी नदी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी…
नेकपाको बनगाडमा युवा भेला सम्पन्न,निर्वाचन युवा परिचालन समिति गठन
फागुन,८ सल्यान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्तरीय युवा भेला शुक्रबार बनगाड कुपिण्डे नगरपालिका -१ सल्लिबजारमा सम्पन्न भएको छ । सम्पूर्ण क्रान्तिकारी युवाहरू एक होऔँ भन्ने नाराका साथ नगरपालिकाको…
नेकपाका रमेश मल्लको सल्यानमा विकासको स्पष्ट एजेन्डा सहित घरदैलो अभियान तिब्र
सल्यान, ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रमेश कुमार मल्लले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सल्यानबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मल्ल यतिबेला…
सिम्ता गाउँपालिका स्तरीय ८ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
नबिन पिएम
माघ,६ सिम्ता। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नाराका साथ सुर्खेत सिम्ता गाउँपालिका स्तरीय ८ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि बागेश्वरी माध्यमिक विद्यालय राकमको खेलमैदानमा सुरु भएको छ । कर्णाली…
नेपाली कम्युनिस्ट पार्टी सल्यानको चुनावी जन भेटघाट तिब्र अभियान दार्मा,कुमाख हुदै बनगाड सम्म
फागुन, ६ सल्यान। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सल्यानले मतदाता केन्द्रित घरदैलो अभियानलाई तीव्र बनाएको छ। जनताको घर दैलोमा पुगेर प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ…