Browsing Category

ब्यानर न्यूज

सल्यान दार्मामा ट्याक्टर दुर्घटना चालकको मृत्यु, २ जना घाइते

सल्यान, २५ वैशाख । सल्यानमा ट्याक्टर दुर्घटना चालकको मृत्यु भएको छ भने, २ जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको दार्मा गाउँपालिका–२स्थित भुसखोलामा ट्याक्टर दुर्घटना हुदा फारुल्लाचौरबाट भुसखोला तर्फ जाँदै गरेको…

देशभक्ति भाव बोकेको सर्जक मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक

काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक मिन प्रकाश ओलीको नयाँ देशभक्ति गीत ‘जगतमा के भयो’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत तथा स्वर स्वयं ओलीकै रहेको छ भने सह-स्वरमा गायिका अन्जिता विश्वकर्माले साथ दिएकी छन्।…

नयाँ वर्षको अवसरमा ‘निर्मोही’ सार्वजनिक

नयाँ वर्षको अवसरमा ‘निर्मोही’ सार्वजनिक नयाँ वर्षको अवसर पारेर गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक गरिएको छ। लोक तथा आधुनिक भावको मिश्रण रहेको यस गीतमा प्रियजन राईको संगीत तथा विनोद दनुवारको स्वर…

रुकुम पश्चिमको ‘भाईरल’ झोलुङ्गे पुलबाट हाम्फालेर एक किशोरको मृत्यु   

चैत,१ रुकुम पश्चिमको मुसिकोट नगरपालिका- १ स्थित झोलुङगे भाईरल पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम…

सल्यानमा भेरि नदिमा बेपत्ता पुष्पाको शव ७ दिनपछि फेला

सल्यानमा भेरि नदिमा बेपत्ता पुष्पाको शव ७ दिनपछि फेला नबिन पिएम फागुन,१४ सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव ७ दिन पछि आज बिहिबार फेला परेको छ ।  सुर्खेतको गुर्भाकोट नगरपालिका -९ पोख्रे नजिकै भेरि नदि…

सल्यान बनगाडमा भेरि नदिमा हाम फालेर एक महिला बेपत्ता

फागुन,८ सल्यान । सल्यानमा भेरि नदिमा हाम फालेर एक महिना बेपत्ता भएकि छिन। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका- १ देवस्थल नजिकै भेरि करिडोर सडक अन्तर्गत सल्यान बनगाड र सुर्खेत सिम्ता राकम जोड्ने भेरी नदी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी…

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा दाङ,२ फागुन । दाङकाे धारपानीमा यहि फागुन ३ गते लाग्ने महाशिवरात्री मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । मन्दिर व्यवस्थापन समितिले हिजोआज मन्दिर परिसरमा पत्रकार सम्मलनकाे आयाेजना गरि आज…

सल्यान बनगाडमा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि माघ २९ देखि हुने

नविन पि.एम.माघ ,२६ सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २९ गते देखि फागुन २ गते सम्म प्रभाकर मावि देवस्थलमा हुँने भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखा र नगर खेलकुद विकास…

सल्यानको बनगाडमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न २५५ जनाले लिए सेवा

नबिन पि.एम. माघ,२५ बनगाड। स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र बनगाड कुपिन्डे नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा ब्यबस्थापक डा. अर्जुन कुमार बुढा ज्युको अध्यक्षता, बनगाड कुपिन्डे नगरपालिका नगरप्रमुख…

वरिष्ठ कलाकार सुनील थापाको निधन

सल्यान। वरिष्ठ कलाकार सुनील थापाको आज बिहान  निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको उपचारको क्रममा निधन भएको हो । नेपाली र भारतीय चलचित्र उद्योगमा थापाको जिवन्त अभिनय छ । भिडियो फिल्म मसालबाट…