सल्यान बनगाडमा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि माघ २९ देखि हुने
नविन पि.एम.माघ ,२६ सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २९ गते देखि फागुन २ गते सम्म प्रभाकर मावि देवस्थलमा हुँने भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखा र नगर खेलकुद विकास…