वनगाड कुपिण्डे नगरपालिका वडा नं. -४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
नबिन पिएम
असोज, १२ सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं- ४ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच वडा कार्यालय भवनको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गरेका हुन । उद्घाटन…