बम राखेको हल्ला फैलाउने युवा सल्यानबाट प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार
माघ,१६ । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा पक्राउ परेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेको खुलेको छ ।
बम राखेको हल्ला फैलाएको सल्यानको साविक खलंगा गाविस–५ घर भइ काठमाडौं महानगरपालिका–१६ बस्ने ३०…