सल्यान बनगाडको‌ ५औ राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता मावि च्युराको‌ पोल्टामा

नविन पिएम फागुन,२ सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराले आफ्नो पोल्टामा पार्न सफल भएको छ । प्रभाकर माध्यमिक विद्यालय देवस्थलको खेलमैदानमा…

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा दाङ,२ फागुन । दाङकाे धारपानीमा यहि फागुन ३ गते लाग्ने महाशिवरात्री मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । मन्दिर व्यवस्थापन समितिले हिजोआज मन्दिर परिसरमा पत्रकार सम्मलनकाे आयाेजना गरि आज…

सल्यान‌ बनगाड कुपिण्डेको पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड देवस्थलमा सुरु

नविन पि.एम. माघ ,२९ सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि प्रभाकर मावि देवस्थलमा उद्घाटन भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र नगर खेलकुद विकास समिति अध्यक्ष

सल्यान बनगाडमा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि माघ २९ देखि हुने

नविन पि.एम.माघ ,२६ सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २९ गते देखि फागुन २ गते सम्म प्रभाकर मावि देवस्थलमा हुँने भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखा र नगर खेलकुद विकास…

सल्यानको बनगाडमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न २५५ जनाले लिए सेवा

नबिन पि.एम. माघ,२५ बनगाड। स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र बनगाड कुपिन्डे नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा ब्यबस्थापक डा. अर्जुन कुमार बुढा ज्युको अध्यक्षता, बनगाड कुपिन्डे नगरपालिका नगरप्रमुख…

वरिष्ठ कलाकार सुनील थापाको निधन

सल्यान। वरिष्ठ कलाकार सुनील थापाको आज बिहान  निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको उपचारको क्रममा निधन भएको हो । नेपाली र भारतीय चलचित्र उद्योगमा थापाको जिवन्त अभिनय छ । भिडियो फिल्म मसालबाट…

सल्यानमा ११ जना सवार अटो दुर्घटना, १० घाइते २ जनाको अवस्था गम्भिर

लेकाली खबर सम्वाददाता माघ १९, सल्यान। सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिक खलंगा–श्रीनगर सडकखण्डमा  अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा.१ ह २१९५ नम्बरको अटो दिउँसो करिब २ बजे…

नेकपा सल्यानको बनगाडमा निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण भेला सम्पन्न

माघ १८,  सल्यान ।प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित बनगाड कुपिण्डे नगर स्तरीय बैठक तथा प्रशिक्षण भेला देवस्थलमा सम्पन्न भएको छ । भेलाले पार्टीका नेता कृतिबहादुर रानाको संयोजकत्वमा नगरपालिका स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ।

कांग्रेस सल्यानको बनगाडमा निर्वाचन लक्षित भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

माघ १७, बनगाड। नेपाली कांग्रेस सल्यानले शुक्रबार बनगाड कुपिण्डेबाट नगरपालिका निर्वाचन लक्षित भेटघाट तथा छलफल कार्यक्रम सुरु गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस सल्यानका उम्मेदवार केश बहादुर विष्ट…

भेरी नदी किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला

 माघ १६, । सुर्खेतको  सिम्ता गाउँपालिका  वडा न.-३ श्रीजमा बजार ठाटि नजिकै भेरी नदी किनारमा बेवारिसे अवस्थामा अन्दाजि ३५-४० बर्ष देखिने एक महिनाको शव फेला परेको छ । बिहिबार नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हाल सम्म…