Browsing Tag

nekapa

नेपाली कम्युनिस्ट पार्टीले गर्यो प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा

काठमाडौं, १८, भदौ। नेपाली कम्युनिष्ट पार्टीले रसुवा भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा आज रु. २५ लाख जम्मा गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार, यसअघि पार्टीले गरेको निर्णयबमोजिम बाढी…