सल्यान बनगाडमा भेरि नदिमा हाम फालेर एक महिला बेपत्ता
फागुन,८ सल्यान । सल्यानमा भेरि नदिमा हाम फालेर एक महिना बेपत्ता भएकि छिन।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका- १ देवस्थल नजिकै भेरि करिडोर सडक अन्तर्गत सल्यान बनगाड र सुर्खेत सिम्ता राकम जोड्ने भेरी नदी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी…