भिडियोको छायांकन सम्पन्न, ‘कथा परदेशको’ छिट्टै सार्वजनिक हुँदै
माल्दिभ्स । नेपाली कला, संगीत र चलचित्र क्षेत्रका लागि नयाँ प्रयासस्वरूप माल्दिभ्समा पहिलोपटक नेपाली म्युजिक भिडियो ‘कथा परदेशको’ को छायांकन सम्पन्न भएको छ। वैदेशिक रोजगारी तथा परदेशमा रहेका नेपालीहरूको भावना, संघर्ष र पारिवारिक सम्बन्धलाई…