Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
स्वास्थ्य
सल्यानमा ११ जना सवार अटो दुर्घटना, १० घाइते २ जनाको अवस्था गम्भिर
लेकाली खबर सम्वाददाता
माघ १९, सल्यान। सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिक खलंगा–श्रीनगर सडकखण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा.१ ह २१९५ नम्बरको अटो दिउँसो करिब २ बजे…
कांग्रेस सल्यानको बनगाडमा निर्वाचन लक्षित भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न
माघ १७, बनगाड। नेपाली कांग्रेस सल्यानले शुक्रबार बनगाड कुपिण्डेबाट नगरपालिका निर्वाचन लक्षित भेटघाट तथा छलफल कार्यक्रम सुरु गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस सल्यानका उम्मेदवार केश बहादुर विष्ट…
भेरी नदी किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला
माघ १६, । सुर्खेतको सिम्ता गाउँपालिका वडा न.-३ श्रीजमा बजार ठाटि नजिकै भेरी नदी किनारमा बेवारिसे अवस्थामा अन्दाजि ३५-४० बर्ष देखिने एक महिनाको शव फेला परेको छ । बिहिबार नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
हाल सम्म…
बम राखेको हल्ला फैलाउने युवा सल्यानबाट प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार
माघ,१६ । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा पक्राउ परेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेको खुलेको छ ।
बम राखेको हल्ला फैलाएको सल्यानको साविक खलंगा गाविस–५ घर भइ काठमाडौं महानगरपालिका–१६ बस्ने ३०…
आज सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
१६ माघ,सल्यान । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद…
रास्वपा बनगाडले गर्यो ८ नम्बर सहित ५ वडामा कमिटि गठन
नविन पिएम
माघ,१० सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान वनगाड कुपिण्डे नगरपालिकाले वडा नम्बर-८ मा पनि वडा कमिटि गठन गहेको छ । सो वडामा भुपेन्द्र कवरको सभापतित्वमा वडा कमिटी गठन गरिएको रास्वपा वनगाडले जनाएको छ । कमिटीको उपा सभापति जडेल…