सल्यान बनगाडको ५औ राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता मावि च्युराको पोल्टामा
नविन पिएम
फागुन,२ सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
प्रभाकर माध्यमिक विद्यालय देवस्थलको खेलमैदानमा…