सार्वजनिक बिदाका दिनमा समेत बनगाड कुपिण्डेले भुक्तानी सेवा संचालन गर्ने

सार्वजनिक बिदाका दिनमा समेत बनगाड कुपिण्डेले भुक्तानी गर्ने
नबिन पिएम
असार ,१२ सल्यान । चालू आब २०८२/०८३ को बर्षिक बजेट कार्यान्वयन तथा आर्थिक दायित्व फर्छ्यौट आवस्यकता सेवा र भुक्तानी चापलाई मध्यनगर गर्दै सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले एक सूचना जारी गर्दै असार १३ गते सनिवार देखि यहि असार २५ गते सम्म सार्वजनिक बिदाका दिनमा समेत भुक्तानी कार्य संचालन गरिने नगरपालिकाले जनाएको छ । साथै समयमै भुक्तानी लिन र चालु आबको अन्तिमको समयमा अनावश्यक चाप सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ ।

हेर्नुहोस सूचना :

bangadLekali KhabarLekali Khabar.com
Comments (0)
Add Comment