रास्वपा बनगाडले गर्यो ८ नम्बर सहित ५ वडामा कमिटि गठन

नविन पिएम
माघ,१० सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान वनगाड कुपिण्डे नगरपालिकाले वडा नम्बर-८ मा पनि वडा कमिटि गठन गहेको छ । सो वडामा भुपेन्द्र कवरको सभापतित्वमा वडा कमिटी गठन गरिएको रास्वपा वनगाडले जनाएको छ । कमिटीको‌ उपा सभापति जडेल कवर, कोषाध्यक्ष सिता थापा, सचिव प्रेम कवर ,सह सचिव तिलक बहादुर बुढा,सदस्यहरुमा टाेप बहादुर कवर,मुमे रावल, कर्ण बहादुर कवर,चेक बहादुर बुढाथोकी ललित कवर,नोखिराम कवर,जोसिलाल बुढा, गनेश कवर,मेघराज कवर कर्ण बहादुर गिरि रहनु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाका १२ वटा वडा मध्य हाल सम्म १,५,६,७,र ८ सहित ५ वटामा वडा कमिटी गठन गरिसकेको र अब अन्य बाकि ७ वटा वडाहारुमा पनि वडा कमिटी बिस्तार गरिने नगर सभापति लोकेन्द्र वलीले जानकारी दिनु भयो । उक्त कार्यक्रममा नगर सभपति लोकेद्र वली, उपसभापति जय कृष्ण शर्मा लगाएतको उपस्थिति रहेको बताइएको छ । आगामी फागुन २१ मा हुने निर्वाचनमा रास्वपा बाट सल्यान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ललित चन्दलाइ घन्टिमा भोट हालेर जिताउन समेत रास्वपा बानगाडले साबैमा अनुरोध गरेको छ ।

Lekali KhabarLekali Khabar.comsalyannews
Comments (0)
Add Comment